Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयमा गोल निस्किएको थियो । ८६औँ मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाए पनि इन्जुरी समयमा जमाल लास्सेलेसले गोल…