Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन् । विभागीय टोली एपीएफबाट खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरेकी हुन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपीएफ नेपालले पुलिस क्लबलाई पराजित गरेको थियो । खेल सकिनेबित्तिकै अनुलाई एपीएफका खेलाडीले गार्ड अफ द…