Live on
Your Voice, Your Power
तेहरान- अमेरिकासँगको तनावका कारण इरानका खेलाडीहरू मानसिक दबाब झेलिरहेका छन्। मिडफिल्डर सईद एजातोलाहीले बुधबार टर्कीमा विश्वकप तयारी गरिरहँदा आफ्नो देश र आयोजक राष्ट्रबीचको तनावपूर्ण अवस्थाले खेलाडीहरूलाई मानसिक रूपमा गाह्रो बनाइरहेको स्वीकारेका छन् । ‘साँचो भन्नुपर्दा, यो सजिलो छैन,’ २९ वर्षीय एजातोलाहीले बताए। विश्वकपको करिब १०० वर्षको इतिहासमा पहिलो पटक आयोजक देश र सहभागी राष्ट्रबीच युद्धजस्तो…