फुटबल Archives | Page 270 of 347 | Khabarhub Khabarhub

मछिन्द्र क्लब माईभ्याल्ली गोल्डकपको सेमिफाइनलमा प्रवेश

इलाम - मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५ - ३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा मछिन्द्रका रञ्‍जित धिमाल, वुद्ध चेम्जोङ,…