फुटबल « Khabarhub

फ्रेन्च लिगमा पीएसजी र मेट्जबीच प्रतिस्पर्धा हुँदै, नेयमारले खेल्न नपाउने

एजेन्सी- साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा पहिलो जीतको खोजिमा आज (बुधबार) मेट्जसँग प्रतिस्पर्धा गर्दैछ । नयाँ सिजन सुरूवाती दुई खेल हारिसकेको पीएसजी तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै सुखद् नतिजा निकाल्न चाहन्छ । पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा मेट्जविरुद्ध मैदान उत्रदा…