Live on
Your Voice, Your Power
काठमाडौं - जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिग र हेर्था बर्लिनबीचको खेल बराबरी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग २-२ गोलको बराबरीमा रोकिएको हो । लेइप्जिगका तर्फबाट क्लोस्टेर्म्यान र स्कीकले गोल गरे । यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे । हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड…