फुटबल Archives | Page 297 of 301 | Khabarhub Khabarhub

लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले ‘डाक्टर टी आओ’ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै ६ अंकका साथ सेमिफाइलनको यात्रा सहज बनाएको छ । पहिलो खेलमा मेघालयसँग पराजित  नेपाली टोलीले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै अंक तालिकामा ६ अंक बनाएको हो । शनिबार भएको मणिपुरविरुद्धको खेलमा नेपाल ३–१ गोल अन्तरले…