Live on
Your Voice, Your Power
काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा एनआरटीले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले उत्कृष्ट गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दर्शनले खेलको ७६…