Live on
Your Voice, Your Power
काठमाडौं– सन् १९८४ मा काठमाडौंमा उद्घाटन हुँदै शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज दशरथ रंगशालामा फुटबलको फाइनलसँगै सम्पन्न हुनेछ । पुरुष फुटबलमा स्वर्णका लागि नेपालले भुटानसँग खेल्नेछ । यसअघि तीन पटक सागमा स्वर्ण जितेको नेपाल चौथौ स्वर्णको दौडमा रहँदा कीर्तिमानधारी खेलाडी तथा राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य नेपालले…