Live on
Your Voice, Your Power
काठमाडौं– माल्दिभ्सलाई हराउँदै १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल स्वर्ण पदकका लागि फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । शनिवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको थियो । गत दक्षिण एशियाली खेलकुदको स्वर्ण पदक विजेता नेपालको यो तीन खेलमा दोस्रो जित हो । यो नतिजापछि नेपाल सात अङ्कका…