Live on
Your Voice, Your Power
काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्धको खेलमा नेपालले ४ गोल प्रहार गरेको छ । पहिलो हाफमा १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा लगातारजसो ३ गोल प्रहार गरेको हो । खेलको शुरुवाती ५ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट नेपालले अग्रता लिएको थियो । दोस्रो हाफ शुरु भएसँगै ४९ औं मिनेटमा पुनः सुजलले नै दोस्रो…