Live on
Your Voice, Your Power
काठमाडौं- युरोपा लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा आर्सनल बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग २–१ ले पराजित भएको हो । ३१ औ मिनेटमा डेबिड लुईज छातिमा चोट बोक्दै मैदान छाडेपछि आर्सनलको लय र नियन्त्रण गुमाएको थियो । पियरिक एम्रिक अबुमियाङले ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।…