फुटबल Archives | Page 309 of 356 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा वायर्नको शतप्रतिशत नतिजा

एजेन्सी– जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जीत निकालेको छ । बायर्न ग्रिसको ओलम्पियाकोस क्लबलाई ३–२ गोल अन्तरले हराएको हो । ओलम्पियासको मैदानमा भएको खेलमा जीत निकाल्ने क्रममा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा कोर्टिन टोलिस्सोले एक गोल गरे । ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल गरे । यससँगै समूह बीमा…