फुटबल Archives | Page 314 of 350 | Khabarhub Khabarhub

किर्गिस्तान जाने महिला टोलीको घोषणा

काठमाडौं– किर्गिस्तानले आयोजना गर्ने नादेझ्दा कप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बुधबार नादेझ्दा कप खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् । उनले भदौ १५ गते ३२ सदस्सीय टोलीको घोषणा गरेका थिए भने त्यसअघि क्याम्पमा ४२ जना खेलाडीलाई बोलाएका थिए । नेपाली टोली…