Live on
Your Voice, Your Power
काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट चरणमा अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोल अस्ट्रेलिया प्रस्थान गरेको छ । अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली बुधबार नै त्यसतर्फ लागेको हो । विश्वकप छनोट अन्तरगत समूह बि मा रहेको नेपालले यहि महिना अस्ट्रेलियासँगै जोर्डनसँग पनि खेल्नेछ । ५ दिनको…