Live on
Your Voice, Your Power
काठमाडौं-साफ यू-१५ फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिड्दैछन् । भुटानको चाम्लिङथाङ रंगशालामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजेबाट हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले सबै टिम बलियो प्रतिस्पर्धी भएकाले शतप्रतिशत चुनौती पेश गर्ने बताए । उनले भारतविरुद्धको खेलमा सके जित नसके बराबरीका लागि भएपनि नेपाली टोली मैदानमा उत्रने बताए…