फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै टोटनहम हट्सपरले सहज जित निकालेको हो । टोटनहमका लागि रिचार्लिसनले दुई तथा ब्रेनन जेनसनले एक गोल गरेका थिए । रिचार्लिसनले खेलको १०औँ र ६०औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा ब्रेननले गोल थप्दै टोटनहमलाई…