Live on
Your Voice, Your Power
काठमाडौं - ला लिगा अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले रायो भालेकानोलाई ३–२ गोल अन्तरले पराजित भएको छ। म्याड्रिडको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरे। खेलको १५ मिनेटमा पहिलो गोल गरेका उनले ८० र ८८ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। टिमका लागि अल्भारेजबाहेक कुनै खेलाडीले गोल गर्न सकेनन्। उनको ह्याट्रिक नै…