फुटबल « Khabarhub

‘फिफा वर्ष गोलकिपर’को अवार्ड लिभरपुलका एलिसनलाई

काठमाडौं– विश्व फुटबलको प्रशाकीय निकायले फिफाले गएराति फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको छ । विभिन्न विधामा उपाधि हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई फिफाले गएराति अवार्ड प्रदान गरेको हो । विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकारले दिएको मतका आधारमा फिफा वर्ष खेलाडी छनोट गरिएको हो । जसअन्तर्गत लिभरपुलका गोलकिपर एलिसन बेकरले ‘फिफा वर्ष गोलकिपर’को अवार्ड जित्न…