फुटबल « Khabarhub

वर्नेमाउथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, साउथह्याम्टन ३–१ ले पराजित

काठमाडौं- वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ प्रिमियर लिगका शीर्ष तीनमा उक्लिन सफल देखिएको हो । नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।…