Live on
Your Voice, Your Power
स्पेनिस फुटबल क्लब रियल मड्रिडले डिफेन्डरमा फेरलान्ड मेन्डीलाई पनि आबद्ध गरेको छ । रियलले बुधबार फ्रेन्च क्लब लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो । योसँगै मेन्डी रियल भित्रिने चौथो खेलाडी हुन् । फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । रियलले यसअघि चेल्सीबाट करिब १५ करोड पाउन्डमा इडेन…