फुटबल Archives | Page 330 of 350 | Khabarhub Khabarhub

चाइनिज ताइपेइविरुद्धको खेलमा कप्तान परिवर्तन, अभिषेकलाई अग्रपङ्तिको जिम्मा

काठमाडौं – चाइनिज ताइपेईसँग खेल्ने नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल अन्र्तगत ताइपेईविरुद्धको खेलमा कप्तान परिवर्तन भएका छन् । नियमित कप्तान विराज महर्जनलाई मैदान बाहिर राख्दै टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कप्तानी किरण चेम्जोङलाई दिएका छन् । यस्तै, नेपाली टोलीको अग्रपङ्तीमा युवा स्टाइकर अभिषेक रिजालले सम्हाल्नेछन् । यसअघि मलेसियासँगको खेलबाट…