फुटबल « Khabarhub

नेयमारलाई पीएसजीको कारबाही

काठमाडौं- ब्राजिल तथा पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारलाई क्लबले कारबाही गरेको छ । उनी जुलाई ८ देखि शुरु भएको क्लबको अभ्यासमा सहभागी नभएपछि उनलाई सचेत गर्न पीएसजीले चेतावनी स्वरुप कारबाही गरेको हो । सोमबार क्लबले यो सिजनको अभ्यास खेल शुरु गर्दा बिना कुनै सूचना अभ्यासमा सहभागी नभएपछि पीएसजीले उनलाई कारबाही गरेको हो ।…