फुटबल « Khabarhub

नेयमार रियल मड्रिड जाने !

काठमाडौं - सरुवा बजार बन्द हुन केही दिनमात्रै बाँकी रहँदा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि रियल मड्रिडले रुचि देखाएको छ । लामो समयदेखि स्पेनकै अर्को क्लब तथा नेयमारको पूर्व क्लब बार्सिलोना जाने हल्लाका बीच नेयमारका लागि रियल मड्रियले प्रस्ताव ल्याएको कुरा सार्वजनिक भएको छ । नेयमारलाई रियलले क्लबमा भित्र्याउने प्रस्ताव…