Live on
Your Voice, Your Power
काठमाडौं – ब्राजिल तथा लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले फुटबलका रुपमा आफूलाई सबैभन्दा मन परेको क्षण बार्सिलोनामा रहँदा पीएसजीलाई हराउनु रहेको बताएका छन् । उनले एक अन्तरवार्तामा बोल्दै आफू बार्सिलोनामा रहँदा २०१७ मा पीएसजीलाई ६–१ गोल अन्तरले हराएको क्षण नै सबैभन्दा यादगार क्षण भएको बताएका हुन् । सरुवा बजार…