Live on
Your Voice, Your Power
काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली पहिलो हाफमा ३–० गोलले पछि परेको छ । अस्ट्रेलियाले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो भने त्यसको ठिक १३ मिनेटपछि अर्थात् १९ औं मिनेटमा म्याकलेरेन नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका…