फुटबल « Khabarhub

साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

काठमाडौं– म्यानचेस्टर सिटी लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले क्वार्टरफाइलनको यात्रा पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गरे जित पक्का गरेको थियो । सिटीका लागि निकोलास ओटामेन्डीले २०…