फुटबल « Khabarhub

एएफसी छनोट खेल्ने महिला टोलीको घोषणा, बुधबार चीन जाने

काठमाडौं– एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मंगलबार घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक,…