फुटबल « Khabarhub

रामोसको पेनाल्टी गोल निर्णायक बन्दा नर्वेविरुद्ध स्पेनको जीत

एजेन्सी– कप्तान सर्जियो रामोसले खेलको ७१ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि स्पेनले युरोपियन च्याम्पियनसिपको छनोटमा नर्वेलाई पराजित गरेको छ । छनोटको समूह एफ मा रहेको स्पेनले नर्वेलाई २—१ पराजित गरेको हो । शनिबार राति भएको खेलमा स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा स्पेनका रोड्रिगोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।…