फुटबल « Khabarhub

भाहिद बने मोरक्कोको मुख्य प्रशिक्षक

काठमाडौं- मोरक्कोको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा भाहिद हालिल्होडिक नियुक्त भएका छन् । मोरक्कोले बिहीबार सन् २०२२ को फिफा विश्वकपलाई मध्येनजर गर्दै बोस्नियाका भाहिदलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ६७ वर्षे प्रशिक्षक भाहिद निकै अनुभवी प्रशिक्षक मानिन्छन् । भाहिदले सन् २०१० मा आइभरी कोष्टलाई विश्वकपमा छनोट गराउन सफल भएका थिए । यस्तै उनि सन्…