Live on
Your Voice, Your Power
काठमाडौं – ललित स्मृती यु–१८ फुटबल च्याम्पियनसिपमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबमाथि शानदार जीत हात पारेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा पुलिस क्लबले सरस्वतीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको जीतमा सञ्जु शेनले ह्याट्रिक पुरा गरे भने रविन राई र इन्सोन राईले समान एक–एक गोल…