फुटबल « Khabarhub

रोनाल्डोले जित्लान त मेस्सीलाई ?

काठमाडौं- विश्व फुटबलमा सधै चर्चामा रहन्छन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । उनीहरुको खेलका विषयमा फुटबल प्रेमीहरुले पनि पक्ष लिएर मत राख्छन् । सर्वाधिक फेन फलोइङ भएका यी खेलाडीमा को उत्कृष्ठ भनेर सँधै बहस हुने गरेको छ । अर्जेन्टिनाका मेस्सी र पोर्चुगिज रोनाल्डो अहिलेको पुस्ताकै महान खेलाडी हुन् । मेस्सी र रोनाल्डोबीच सँधै को उत्कृष्ट…