फुटबल « Khabarhub

लिभरपुल र नटिङघमको खेल बराबरीमा सकियो

काठमाडौं - एक गोलले पछि परेको लिभरपुलले कम ब्याक गर्दै नटिङघम फरेस्टसँग बराबरी गरेपछि प्रिमियर सिप अङ्क तालिकामा ६ अङ्कको अग्रता कायम नै राखेको छ। सन् १९२२ पछि लगातार सातौँ प्रिमियर सिप जितको प्रयासमा रहको नटिङघमले आठौँ मिनेटमा नै अग्रता लिएको थियो। क्रिसउडले एन्थोनी एलोङनीको पासमा अग्रता लिएको थियो। लिभरपुल प्रशिक्षक आर्ने स्लोटले दोस्रो हाफमा…