Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ । आज बिहान सकिएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो । जिरोनाका लागि क्रिस्टियन पोर्टु र साभिओले एक–एक गोल गरेका थिए । पोर्टुले १३औँ तथा साभिओले ८६औँ मिनेटमा गोल गरेका थिए । यो जितसँगै जिरोना २८ खेलबाट ६२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा…