Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिग फुटबलमा इस्पान्योलले सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सोमबार बिहान एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै इस्पान्योलले जित निकालेको हो । इस्पान्योलका लागि मिगेल रुबियो र पेरे मिल्लाले एक–एक गोल गरेका थिए । एट्लेटिकोका जुलियन अल्भारेजले गोल गरे । खेलको ३७औँ मिनेटमा एट्लेटिकोका अल्भारेजले फ्रि किकमार्फत गोल गर्दै टोलीलाई…