फुटबल Archives | Page 64 of 350 | Khabarhub Khabarhub

एसियन कपमा भारतको लगातार दोस्रो हार

काठमाडौं – एसियन कपमा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । बिहीबार भएको खेलमा उज्वेकिस्तानसँग भारत ३–० गोलले पराजित भएको हो । यसअघि आफ्नो पहिलो खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो । उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव, शेरजोड नस्रुलोएभले गोल गरे । ओटाबेक शुकुरोभको हेडर पासमा खेलको चौथो मिनेटमा नै…