Live on
Your Voice, Your Power
काठमाडौं - लिभरपुलले इङ्लिस प्रिमियर सिपको उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ। डिएगो जोटाको निर्णायक गोलमा लिभरपुलले बुधबार राति भएको खेलमा एभरटनलाई १-० ले हरायो। जोटाले खेलको ५७ औँ मिनेटमा लुइज डियाजको पासमा गोल गरेका हुन्। यसैगरी म्यानचेस्टर सिटीले लिसेस्टर सिटीलाई २-० ले हरायो। ज्याक ग्रेयासलसले दोस्रो मिनेटमा गरेको गोलमा अग्रता लिएको म्यानचेस्टर सिटीका…