फुटबल Archives | Page 70 of 350 | Khabarhub Khabarhub

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चितवन

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् । १-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए । यसअघि एफसी…