फुटबल Archives | Page 73 of 341 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् ।  आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब  तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक…