फुटबल « Khabarhub

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं - ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको छ। सुरुवाती अग्रता लिएको ओभिएदोमाथि बार्सिलोनाले ३-१ को सानदार जित निकालको हो। खेलको ३३ औं मिनेटमा ओभिएदोका अल्बर्टो रेइनाले गोल गर्दै १–० को अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै तोडेको हो। खेलको ५६ औँ मिनेटमा बार्सिलोनाका…