Live on
Your Voice, Your Power
काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो । नेपालको जितमा मनिष डाँगीले खेलको ५३ औँ निर्णयक गोल गरे । अन्जन विष्टको उत्कृष्ट पासलाई मनिषले…