Live on
Your Voice, Your Power
काठमाडौं-‘२००६ श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका राजेन्द्र भण्डारी ३ हजार मिटरको दौड र ५ हजार मिटरको दौडमा गरी दुई स्वर्ण जिते । तर, उनी डोपिङमा परेपछि उनले जितेका दुवै स्वर्ण खोसियो,’ भन्ने समाचार स्कुलमा पढ्दा गोपीचन्द्र पार्कीका शिक्षकले कक्षामा सुनाएका थिए, त्यतिबेलै । २००६ मा नेपालले जितिसकेको स्वर्ण खोसिँदा उनले सागको मात्रै…