जीवनशैली Archives | Page 19 of 82 | Khabarhub Khabarhub

दैनिक रूपमा नुन कति खाने ?

काठमाडौँ–  पहिला नेपालमा आयोडिनको कमी हुने गर्थ्यो जसका कारण गलगाँडको समस्या धेरै देखिएकाले आयोडिनयुक्त नुन खानु पर्ने भनियो । तर पछिल्लो समय नेपालीले खाँदै आएको नुनमा आयोडिनको मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको चिकित्सकहरू  बताउने गर्छन् । नेपालीहरूमा नुन धेरै खानाले हुने स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको र  नसर्ने रोगहरू बढिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । नुन स्वादको…