Live on
Your Voice, Your Power
दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ । दूध फाट्दा त्यसमा उत्पन्न हुने तत्त्वलाई ‘ल्याक्टिक एसिड’ भनिन्छ । दूध राम्ररी उमालेर कुनै भाँडोमा बन्द गरेर राख्ने हो भने लामो समयसम्म नफाट्न सक्छ…