जीवनशैली Archives | Page 56 of 77 | Khabarhub Khabarhub

बुद्धि बढाउन खानुपर्ने ८ खानेकुरा

काठमाडौं -  दिमाग बोधो भएका मानिसहरुलाई बुद्धिमानी र तिक्ष्ण हुने हुटहुटी हुन्छ। तुलानात्मकरुपमा तिक्ष्ण मानिसहरु पनि अझ बुद्धिमानी हुन चाहान्छन् । तर कसैले चाहेकै भरमा तिक्ष्णता हासिल गर्न सक्ने अवस्था छैन । जन्मदाको अवस्था, हावापानी, खानपान तथा वंशाणुगत गुणले समेत बौद्धिकतामा असर पार्छ । यद्यपी हामीले खानपानमा बिचार पुर्‍याउन सके पनि मस्तिष्कलाई ताजा राख्न सकिने…