जीवनशैली Archives | Page 65 of 82 | Khabarhub Khabarhub

कुमारित्व गुमाउन परिपक्व उमेर कति ?

किशोर अवस्थामा आउने शारीरिक परिवर्तन पछि धेरै किशोरकिशारीहरुमा यौनप्रति आर्कषण बढ्ने गर्दछ । तर यौनका बिषयमा सहि जानकारी नहुनाले कहिले र कुन समयमा आफुले कुमारित्व गुमाउँदा सही हुन्छ भन्ने धेरै कमलाई मात्र जानकारी हुने गर्दछ । एक सर्बेका अनुसार किशोर अवस्थामा यौनका विषयमा जानकारी नै नभई करीब ४० प्रतिशत किशोरी र २६ प्रतिशत किशोरले यौन…