जीवनशैली Archives | Page 66 of 76 | Khabarhub Khabarhub

अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो

आगोको कोइला अर्थात् अंगार कालो हुन्छ भन्ने सवैलाई थाहा छ । तर, त्यही कालो अंगारभित्रको सेतो विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ । दाँत चम्काउन मात्र होइन छाला चम्किलो बनाउन पनि अंगार विशेष मानिन्छ । यसको प्रयोग जापानबाट थालिएको बताइन्छ । जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ ।…