जीवनशैली Archives | Page 71 of 82 | Khabarhub Khabarhub

मोटोपन घटनाउन खानपानमा ध्यानदिने, दैनिक व्यायाम गर्ने

खानपान र रहनसहनका कारण मानिसको शरीर बढि रहेको छ । व्यवस्थित खानपान नहुँदा र शारीरिक अभ्यास नहुँदा यस्ता समस्या दैनिक बढ्दो छ । त्यसमा पनि ग्रामिण भेगमा भन्दा शहरिया जीवन अँगालेका मानिस मोटोपनको शिकार भएका छन् । मोटोपनलाई यसरी नियन्त्रण गर्न सकिन्छ: बेलुकाको खाना चाँडै खानुपर्छ।खाना खानेबित्तिकै सत्नुहुँदैन।खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ।खाना खानेबित्तिकै सुत्ने…