देश/प्रदेश Archives | Page 1034 of 2049 | Khabarhub Khabarhub

भारतीय नम्बरको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु 

काठमाडौँ - धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ…