देश/प्रदेश « Khabarhub

घर-घरमै परिचयपत्र

तनहुँ - म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता छन्। चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सकेका छैनन्। उठ्न पर्यो भने उनलाई परिवारको सहारा चाहिन्छ। उनको दैनिक ह्विलचियरबाट चलिरहेको छ। घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन्। उनले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएनन्। परिचयपत्र बनाउन…